IMG_20190625_084508
received_1475670939438129
187574703_174016841278521_33858484569508857_n

sworgadwari tourism pond

previous arrowprevious arrow
next arrownext arrow

शंकर प्रसाद गुप्ता
डिभिजनल वन अधिकृत
डिभिजन वन कार्यालय प्यूठान
सम्पर्क नं.: ९८५७८६६०६६

हाम्रो बारे

वन ऐन २०१८ लागुभएपछि जिल्ला कार्यालय अन्तरगत शाखा कायम गरि १ रेञ्जर र वन पालेलाई सो काम गर्ने जिम्मेवारी सुम्पियो । पछि आएर २०३४ सालमा प्यूठान वन डिभिजनको स्थापना भयो । उक्त डिभिजनले प्यूठान र रोल्पा दुई जिल्लाको काम हेर्ने गर्दथ्यो । २०४० सालमा प्यूठान र रोल्पा अलग अलग वन कार्यालय भए । २०४० देखि यस जिल्लाको वन प्रशासन र वन सम्बन्धि कार्यहरु जिल्ला वन कार्यालय प्यूठानले गर्दै आएकोमा संघीयताको कार्यान्वयन संगसंगै २०७५ साल देखि डिभिजन वन कार्यालय, प्यूठान र यस अन्र्तगत ६ वटा सव डिभिजन वन कार्यालयहरु स्थापित भई कार्य गर्दै आएको छ ।

——————————- थप पढ्नुहोस् ————————


डिभिजन वन कार्यालय कर्मचारीहरु

दिपक के सी
अधिकृतस्तर आठौँ
मोबाईल नं.: ९८५६०४४७४७
दीपिका पाण्डे
अधिकृतस्तर सातौँ
मोबाईल नं.: ९८५१२४०६४८
बिमर्श पौडेल
ईन्जिनियर
मोबाईल नं.: ९८६०१६२९२२
चिन्त बहादुर पुन
प्रशासन
अधिकृतस्तर छैटौ
मोबाईल नं: ९८४७८२०४९०

मो. वजिर आलम
लेखा अधिकृत छैटौ
मोबाईल नं.: ९८४७८३९९०९

हरि पौडेल
रेन्जर

मोबाईल नं.: ९८५७८३२५५८
पुष्पा के.सी.
फरेष्टर चौथो
मोबाईल नं: ९८६९८७४४३३
हेमराज शर्मा
वन कार्य सहायक
मोबाईल नं: ९८४७८२०६८०
दुर्गामान श्रेष्ठ
वन रक्षक
मोबाईल नं : ९८४७८३९४४१
लक्ष्मी भण्डारी सुपरभाईजर
मोबाईल नं: ९८४७८३९०९५

राम गोपाल चौधरी
सवारी चालक
मोबाईल नं : ९८४७८३८४८६
प्रेम प्रकाश रिजाल
कार्यालय सहयोगी
मोबाईल नं: ९८४७९३७४४५
पूर्णमती वि.क
चौकीदार
मोबाईल नं: ९८२५१११००७

गंगा बहादुर रोकामगर
कार्यालय सहयोगी
मोबाईल नं: ९८४७८३९३८१