
शंकर प्रसाद गुप्ता
डिभिजनल वन अधिकृत
डिभिजन वन कार्यालय प्यूठान
सम्पर्क नं.: ९८५७८६६०६६
हाम्रो बारे
वन ऐन २०१८ लागुभएपछि जिल्ला कार्यालय अन्तरगत शाखा कायम गरि १ रेञ्जर र वन पालेलाई सो काम गर्ने जिम्मेवारी सुम्पियो । पछि आएर २०३४ सालमा प्यूठान वन डिभिजनको स्थापना भयो । उक्त डिभिजनले प्यूठान र रोल्पा दुई जिल्लाको काम हेर्ने गर्दथ्यो । २०४० सालमा प्यूठान र रोल्पा अलग अलग वन कार्यालय भए । २०४० देखि यस जिल्लाको वन प्रशासन र वन सम्बन्धि कार्यहरु जिल्ला वन कार्यालय प्यूठानले गर्दै आएकोमा संघीयताको कार्यान्वयन संगसंगै २०७५ साल देखि डिभिजन वन कार्यालय, प्यूठान र यस अन्र्तगत ६ वटा सव डिभिजन वन कार्यालयहरु स्थापित भई कार्य गर्दै आएको छ ।
——————————- थप पढ्नुहोस् ————————
डिभिजन वन कार्यालय कर्मचारीहरु

अधिकृतस्तर आठौँ
मोबाईल नं.: ९८५६०४४७४७

अधिकृतस्तर सातौँ
मोबाईल नं.: ९८५१२४०६४८

ईन्जिनियर
मोबाईल नं.: ९८६०१६२९२२

प्रशासन
अधिकृतस्तर छैटौ
मोबाईल नं: ९८४७८२०४९०

लेखा अधिकृत छैटौ
मोबाईल नं.: ९८४७८३९९०९

रेन्जर
मोबाईल नं.: ९८५७८३२५५८

फरेष्टर चौथो
मोबाईल नं: ९८६९८७४४३३

वन कार्य सहायक
मोबाईल नं: ९८४७८२०६८०

वन रक्षक
मोबाईल नं : ९८४७८३९४४१

मोबाईल नं: ९८४७८३९०९५

सवारी चालक
मोबाईल नं : ९८४७८३८४८६

कार्यालय सहयोगी
मोबाईल नं: ९८४७९३७४४५

चौकीदार
मोबाईल नं: ९८२५१११००७

कार्यालय सहयोगी
मोबाईल नं: ९८४७८३९३८१
GEO-पोर्टल
समाचार/सूचना
- दाते ओखरका कलमी विरुवा खरिदका लागि दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना !
- दाते ओखरका कलमी विरुवा खरिदका लागि दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना !
- प्रस्ताव माग सम्बन्धी सूचना !
- डिभिजन वन कार्यालय प्यूठानबाट दाते ओखरका कलमी विरुवा खरिदका लागि दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना !
- डिभिजन वन कार्यालय प्यूठानबाट प्रकाशित सूचना ।