Mr. Raju Chhetri
Divisional Forest Officer
Division Forest Office Pyuthan

About Us

वन ऐन २०१८ लागुभएपछि जिल्ला कार्यालय अन्तरगत शाखा कायम गरि १ रेञ्जर र वन पालेलाई सो काम गर्ने जिम्मेवारी सुम्पियो । पछि आएर २०३४ सालमा प्यूठान वन डिभिजनको स्थापना भयो । उक्त डिभिजनले प्यूठान र रोल्पा दुई जिल्लाको काम हेर्ने गर्दथ्यो । २०४० सालमा प्यूठान र रोल्पा अलग अलग वन कार्यालय भए । २०४० देखि यस जिल्लाको वन प्रशासन र वन सम्बन्धि कार्यहरु जिल्ला वन कार्यालय प्यूठानले गर्दै आएकोमा संघीयताको कार्यान्वयन संगसंगै २०७५ साल देखि डिभिजन वन कार्यालय, प्यूठान र यस अन्र्तगत ६ वटा सव डिभिजन वन कार्यालयहरु स्थापित भई कार्य गर्दै आएको छ ।


Forest Officer (8th level)
Mr. Deepak KC
Contact No.: 9856044747
Forest Officer (8th level)
Mr. Shyam
Lopchan

Contact No.: 9857866066

Forest Officer (7th Level)
Mrs. Deepika Pandey
Contact No.: 9851240648
Ranger
Mr. Hari Paudel
Contact No.:985837018


Administrative Section
Mr. Chinta Pun
Administrative Officer (6th level)
Contact No.:9847820490
Accountant Section
Mr. Alam
Accountant Officer(6th level)
Contact No.:9847839909
Engineering Section
Er. Bimarsha Poudel
Engineer
Contact No.: 9860162922