
Divisional Forest Officer
Division Forest Office Pyuthan
About Us
वन ऐन २०१८ लागुभएपछि जिल्ला कार्यालय अन्तरगत शाखा कायम गरि १ रेञ्जर र वन पालेलाई सो काम गर्ने जिम्मेवारी सुम्पियो । पछि आएर २०३४ सालमा प्यूठान वन डिभिजनको स्थापना भयो । उक्त डिभिजनले प्यूठान र रोल्पा दुई जिल्लाको काम हेर्ने गर्दथ्यो । २०४० सालमा प्यूठान र रोल्पा अलग अलग वन कार्यालय भए । २०४० देखि यस जिल्लाको वन प्रशासन र वन सम्बन्धि कार्यहरु जिल्ला वन कार्यालय प्यूठानले गर्दै आएकोमा संघीयताको कार्यान्वयन संगसंगै २०७५ साल देखि डिभिजन वन कार्यालय, प्यूठान र यस अन्र्तगत ६ वटा सव डिभिजन वन कार्यालयहरु स्थापित भई कार्य गर्दै आएको छ ।
Forest Officer (8th level)

Contact No.: 9856044747
Forest Officer (8th level)

Lopchan
Contact No.: 9857866066
Forest Officer (7th Level)

Contact No.: 9851240648
Ranger

Contact No.:985837018
Administrative Section

Administrative Officer (6th level)
Contact No.:9847820490
Accountant Section

Accountant Officer(6th level)
Contact No.:9847839909
Engineering Section

Engineer
Contact No.: 9860162922