
Forest Officer
Head|Jhimruk Sub Division Forest Office
Contact No.: 9857034933
About Us
वनको संरक्षण, व्यवस्थापन र सदुपयोगको लागि डिभिजन वन कार्यालय प्यूठान अन्तर्गत ६ वटा सव डिभिजन वन कार्यालयहरु रहेका छन् । जसमध्ये झिमरुक सव डिभिजन वन कार्यालय, झिमरुक गाउँपालिका वडा नं. ५ मच्छिमा अवस्थित रहेको छ ।यस सव डिभिजन वन कार्यालयमा अधिकृतस्तरको कर्मचारी सहित ५ जना कर्मचारीहरु कार्यरत रहेका छन् । यस कार्यालय अन्तर्गत ९०३७ हेक्टर (७३.५७%) वन क्षेत्र रहेको छ र ९२ वटा सामुदायिक वन, ७६ वटा कवुलियती वन रहेका छन् । यसको कार्यक्षेत्र झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकाका सबै वडाहरु रहेको छ । यस कार्यालयले वनको संरक्षण गर्ने, वन उपभोक्ता समूहहरुलाई प्राविधिक सहयोग गर्ने, वन पैदावार उत्पादनमा सहयोग गर्ने, निजी आवादिमा रहेका जडिवुटी, गैह्काष्ठ, काठ दाउराको उपयोगमा प्राविधिक सहयोग गर्ने, राष्ट्रिय वनको वन पैदावार चोरी निकासी तथा वन्यजन्तु चोरी शिकार जस्ता क्रियाकलापहरु हुन नदिन टुर गस्ती गर्ने, घाईते वन्यजन्तुहरुको उद्धार गर्ने जस्ता कार्यका साथै नेपाल सरकारको विकास निर्माण सम्वन्धी कार्यहरु संचालन गर्दै आएको छ ।
JHIMRUK SUB-DIVISION FOREST OFFICE STAFF

Forester (4th) Contact No: 9868127038

G.P.( Deurali cluster)
Contact No: 9843381249


G.P. (Snadevi cluster) Contact No: 9867810620

G.P.(khung cluster) Contact Number: 9868050938
Feedback