गौमुखीमा पर्यटकिय पूर्वाधारको विकास

झिमरुक नदिको उद्धगम स्थलको रुपमा रहेको गौमुखी धार्मिक तथा प्राकृतिक महत्वले भरिपूर्ण छ । गौमूखी प्यूठान जिल्लाको उत्तरी भेगमा गौमुखी गाउ पालिका वडा नं. २ मा अवस्थित रहेको छ ।…

Continue Reading गौमुखीमा पर्यटकिय पूर्वाधारको विकास