
Forest Officer
Head|Baraula Sub Division Forest Office
Contact No.: 9856044747
About Us
वनको संरक्षण, व्यवस्थापन र सदुपयोगको लागि डिभिजन वन कार्यालय प्यूठान अन्तर्गत ६ वटा सव डिभिजन वन कार्यालयहरु रहेका छन् । जसमध्ये वरौला सव डिभिजन वन कार्यालय, ऐरावती गाउँपालिका वडा नं. 2 वरौलामा अवस्थित रहेको छ।यस सव डिभिजन वन कार्यालयमा अधिकृतस्तरको कर्मचारी सहित ५ जना कर्मचारीहरु कार्यरत रहेका छन्।यस कार्यालय अन्तर्गत 8708 हेक्टर (55.72%) वन क्षेत्र रहेको छ र 52 वटा सामुदायिक वन, 43 वटा कवुलियती वन रहेका छन् । यसको कार्यक्षेत्र ऐरावती गाउँपालिकाको सबै वडाहरु रहेको छ । यस कार्यालयले वनको संरक्षण गर्ने, वन उपभोक्ता समूहहरुलाई प्राविधिक सहयोग गर्ने, वन पैदावार उत्पादनमा सहयोग गर्ने, निजी आवादीमा रहेका जडिवुटी, गैह्काष्ठ, काठ दाउराको उपयोगमा प्राविधिक सहयोग गर्ने, राष्ट्रिय वनको वन पैदावार चोरी निकासी तथा वन्यजन्तु चोरी शिकार जस्ता क्रियाकलापहरु हुन नदिन टुर गस्ती गर्ने, घाईते वन्यजन्तुहरुको उद्धार गर्ने जस्ता कार्यका साथै नेपाल सरकारको विकास निर्माण सम्वन्धी कार्यहरु संचालन गर्दै आएको छ ।
BARAULA SUB-DIVISION FOREST OFFICE STAFF

Forester
Contact No:
9866908423

Forest Guard
Contact No:
9847830068

Feadback