कोरोना भाइरसका कारण विश्वभरी फैलियएको माहामारी नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेको अवस्थामा विभिन्न उतारचडावका वाबजुत निरन्तर अथक प्रयास पछि आगामी आ.व. २०७७/०७८ भित्र निर्माण कार्यसम्पन्न गर्ने गरि आज मिति २०७७।०२।२८ गते बुधवार डिभिजन वन कार्यालय प्यूठानको कार्यालय भवन निर्माण कार्य विना औपचारिकता शुभारम्भ तथा सो अवसरमा परिषर भित्र सुन चापको विरुवा रोपण कार्य सम्पन्न गरियो । सहयोग तथा शुभेक्षा प्रदान गर्नुहुने सवै प्रति डिभिजन वन कार्यालय प्यूठान परिवार आभार व्यक्त गर्न चाहन्छौ ।



राजु क्षेत्री
डिभिजनल वन अधिकृत
डिभिजन वन कार्यालय, प्यूठान